SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सांसद आरेन राईको प्रश्न : प्रधानमन्त्रीले संसदबाट बोल्नु भएको कुरा के राष्ट्रवादी थियो ?

काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले संसदबाट दिएको राष्ट्रघाती सम्बोधन संशोधनको आफूहरुको माग अझै पनि सुनुवाइ नभइरहेको बताएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले के प्रधानमन्त्री बालेन शाहले संसदबाट दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति के राष्ट्रवादी थियो त ? भन्दै प्रश्न गरेका छन् ।