SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : समूह चरणको खेल पूरा, यस्तो बन्यो राउन्ड अफ ३२को समीकरण

काठमाण्डु- विश्वकप फुटबल २०२६ को जारी खेलहरूमा समूह चरणका सबै खेल सकिएका छन् । समूह चरणको खेलहरू सकिँदा प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणका सबै खेल सकिएपछि नकआउट चरणको तालिका पनि निश्चित बनेको छ। राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले आइतबार खेल्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी