SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

तोलामा चार हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो ।