SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

विदेश छोडेर गाउँमै सफलता : कोरियाबाट फर्किएका युवाको व्यावसायिक कृषि यात्रा

पर्वत / बिहादी गाउँपालिका(१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएको छ ।