SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

घर्तीभिरको चट्टान फुट्यो, दिक्तेल–तराई जोड्ने छोटो सडक सञ्चालनमा

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ ।