SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

सकियो समूह चरणका खेल, यस्तो बन्यो नकआउटको तालिका

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको सम्पूर्ण खेलहरू सकिएको छ। समूह चरणको खेलहरू सकिँदा नकआउट चरणको तालिका निश्चित बनेको छ। राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले खेल्नेछन्। त्यस्तै दोस्रो खेलमा ब्राजिल र जापान ले खेल्ने तय भएको हो।