इरानका सैन्य लक्ष्यहरूमाथि अमेरिकाले फेरी गर्यो हवाई आक्रमण
एजेन्सी । संयुक्त राज्य अमेरिकाले शनिवार इरानका विभिन्न सैन्य इलाकाहरूलाई लक्षित गरी थप हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले यस सैन्य कारबाहीको पुष्टि गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
