SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग मानव बेचबिखनको प्रमुख चुनौती: ब्युरो

मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख समस्या रहेको बताएको छ ।