SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

अठचालीस करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ ।