SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोग सरकारको छायाँबाट मुक्त हुन नसकेको अनुभूति हुन्छ: सांसद विष्ट

संसदीय सुनुवाइ समिति (संयुक्त)मा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा सांसद विष्टले आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।