भेनेजुएला भूकम्पः मृतकको संख्या ९२० पुग्यो, ५० हजारभन्दा बढी बेपत्ता
एजेन्सी । भेनेजुएलामा गत बुधवार गएको दुईवटा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ । सरकारी अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यस प्राकृतिक विपत्तिमा परी ३ हजार ३ सय ६० जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
