SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

जोर्डनविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २० को अग्रता बनाएको छ ।