SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

गृहमन्त्री सुटुक्क नेपाल-भारत नाकामा, गरे स्थानीयसँग छलफल

काठमाण्डु- गृहमन्त्री सुधन गुरुङ बारा–पर्साको सीमावर्ती क्षेत्रको सुटुक्क स्थलगत निरीक्षण गरेका छन् । मन्त्री गुरुङले शनिबार सचिवालय र स्थानीय प्रशासनलाई समेत जानकारी नदिई पर्साको नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मन्त्री गुरुङले मास्क, टोपी, हाफ टिसर्ट लगाएका छन् । गुरुङ जानकी टोला, मटिअर्वा र अलौँलगायत सीमाक्षेत्रमा पुगेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी