मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
पर्वत । पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा (मार्बल) स्लेटका रूपमा प्रयोग गरिने स्लेट (ढुङ्गा) खानी सञ्चालन गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
