SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

ढोरपाटन उपत्यका र उत्तरगङ्गा नदी देखिने मनोरम दुई तस्वीर

  नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने ढोरपाटन उपत्यका र बिच भागबाट बगेको उत्तरगङ्गा नदी । बर्खा सुरु भएपछि ढोरपाटन उपत्यका निकै रमणीय देखिएको छ ।