SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

काठमाडौंका पूर्वाधार कति अपांगतामैत्री ?

काठमाडौं : महानगरपालिका नेपालको राजधानीमात्र होइन, देशको प्रशासनिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक केन्द्र पनि हो।हरेक दिन हजारौं मानिस रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा अन्य अवसरहरूको खोजीमा राजधानी आउँछन्।तर, यही सहरमा बसोबास गर्ने वा दैनिक आवतजावत गर्ने अपांगता भएका व्यक्तिहरूका लागि भने काठमाडौं अझै पनि सहज र पहुँचयुक्त बन्न सकेको छैन।