जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ
काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पाल्पाकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका–१ बस्ने ६२ वर्षीय तुल बहादुर झेडी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
