SHARE
काठमाण्डुपाटी · शनिबार ३१ साउन २०८२ १२:५३ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र मोदीबीच बेइजिङमा ‘साइडलाइन’ बैठक हुने

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा साइडलाइन बैठक हुने भएको छ । यसअघि दुवै नेताबीच न्युयोर्क र बैंककमा २ पटक भेटवार्ता भइसकेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी