SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

एक सातापछि संसद बैठक आज बस्दै

काठमाण्डु- संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। यस अघि असार ५ गते बैठक बसेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी