SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

प्रधानन्यायाधीश शर्माले भने- इनमसँगको घुस प्रकरणमा जोडेकोमा स्तब्ध र आश्चर्यचकित छु

काठमाण्डु- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले घुस लेनदेनसम्बन्धी समाचारमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् । उनले विचौलिया भनिएका इनम सापकोटासँग आफूलाई जोडेर प्रकाशित समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको दाबी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी