SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

कोलम्बिया, पोर्चुगल र डिआर कङ्गो नकआउट चरणमा, बाहिरियो उज्बेकिस्तान

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को शीर्ष स्थानमा रहेको कोलम्बिया र दोस्रो स्थानको पोर्चुगलबीच आज भएको समूह चरणको अन्तिम खेल गोल रहित बराबरीमा सकिएको छ । यससँगै कोलम्बिया ७ अंकसहित समूह विजेता र पोर्चुगल ५ अंकसहित समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।