SHARE
काठमाण्डुपाटी · शनिबार ३१ साउन २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

उपनिर्वाचनका कारण सरकार डराएर रविलाई नख्खु कारागार सारियो : दिपक बोहरा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  केन्द्रीय नेता दिपक बोहराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई सारिएको बताएका छन् । शनिबार नख्खु कारागार परिषद्मा पत्रकारहरूसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन् । उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी