SHARE
काठमाण्डुपाटी · शनिबार ३१ साउन २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

करेन्ट लागेर ३ जनाको मृत्यु

काठमाण्डु – करेन्ट लागेर देशका विभिन्न स्थानमा ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–४ ईक्राही बस्ने ६० वर्षीय लक्ष्मण यादवको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी