SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प : मृतकको संख्या १,४३० पुग्यो, उद्धार कार्यमा ढिलाइ

काठमाडौं : दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा बुधबार साँझ गएको विनासकारी भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या कम्तीमा १,४३० पुगेको छ। भेनेजुएलाका शीर्ष अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भग्नावशेषमा पुरिएका नागरिकहरूलाई जीवितै उद्धार गर्ने समय निकै ढिलाइ भएको बताएका छन् ।