SHARE
काठमाण्डुपाटी · शनिबार ३१ साउन २०८२ ०३:१६ PM · 1 मिनेट पढाइ

टप एन्ड टी–२० सिरिजमा नेपालको दोस्रो हार

काठमाण्डु – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा बंगलादेश ‘ए’ टोलीसँग नेपाल पराजित भएको छ । शनिबारको हारसँगै नेपालको लगातार दोस्रो हार भएको छ । यसअघि शुक्रबारको पहिलो खेलमा एनटी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी