SHARE
काठमाण्डुपाटी · शनिबार १३ असार २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

काठमाण्डु – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिएखरले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभीपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी