SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोडिए

जुम्ला । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ ।