SHARE
अर्थ-डबली · शनिबार १३ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

म्याग्देले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने

दमौली / म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरुप रु पाँच लाख दिने घोषणा गरेको छ ।