८० वर्षका सबै ट्रम्प हुँदैनन्, ३६ वर्षका सबै बालेन हुँदैनन्ः लिङदेन
काठमाण्डौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिमा उमेर मात्र सबैथोक नहुने बताएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले पार्टी नेतृत्व हस्तान्तरणको आवाज उठाउने युवा नेताहरुतर्फ लक्षित गर्दै उमेर सबैथोक नभएको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
