SHARE
लोक पथ · शनिबार १३ असार २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

राजेन्द्र लिङ्देनको दाबी– ‘अब रास्वपा पतन हुन्छ, त्यसपछि राप्रपाको पालो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपा पतन हुने दाबी गर्दै उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नको लागी आफूलाई बदल्नुपर्ने बताए ।