SHARE
लोक पथ · शनिबार १३ असार २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

महाधिवेशनपछि रास्वपा : रविमा थप जिम्मेवारीबोध, गुटगत गन्धलाई कसरी निर्मुल पार्छन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमार्फत प्राप्त भएको राजनीतिक वैधानिकतासँगै अब पार्टी थप परिपक्व र जिम्मेवार भएर अगाडि बढ्ने उद्घोष गरे । शुक्रबार राति चितवनको भरतपुरमा आयोजित महाधिवेशनको समापन तथा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै रविले सो उद्घोष गरेका हुन् ।