अमेरिकी लडाकु विमानले इरानमा खसाले बम
एजेन्सी– अमेरिकाले इरानमा लडाकु सैन्य विमानमार्फत हवाई हमला गरेको छ । शुक्रबार अमेरिकाले दक्षिणी इरानमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुई देशबीच स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षरका लागि उच्चस्तरीय संवाद जारी रहेका बेला भएको यो आक्रमणले फेरि युद्ध चर्कन सक्ने आँकलन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
