ठगी आरोपमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
काठमाण्डु – प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धानका लागि शुक्रबार बेलुका शेर्पालाई बुढानीलकण्ठ गणेश चोकबाट पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
