SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०१:३४ AM · 1 मिनेट पढाइ

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

ल्हासा । नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ ।