SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।