‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक, प्रेम, परिवार र संघर्षको कथा
काठमाडौं / आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘लज्जावती’ का विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।