SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

काठमाडौं / रोटरी इन्टरनेशनलका निर्देशक बासुदेव गोल्यानले रोटरी जर्नो अवार्ड २०२५–२०२६ को अवसरमा पत्रकारहरूको योगदानको सम्मान गर्न रोटरी प्रतिबद्ध रहेको बताएका छन् ।