SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

खरबुजाको बिउ तस्करी, आजै एक ट्रक बिउ नियन्त्रणमा

  कञ्चनपुरको फोरलाईन ईलाकाबाट ३४ लाख रुपैयाँ भन्दा बढीको बीउसहित ट्रक नियन्त्रणमा कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन ईलाकाबाट जेठ १२ गते सशस्त्र प्रहरीले ३४ लाख