SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

एजेन्सी / शक्तिशाली दुईवटा भूकम्पले भेनेजुएलामा ठूलो क्षति पुर्याएको छ ।