SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ ११:११ AM · 1 मिनेट पढाइ

शुभ इन्टरनेशल शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक, २० प्रतिशत शेयर सर्वसाधरणमा ल्याउँदै

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त