SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

एआईमा सामसुङको इतिहासकै ठूलो लगानी योजना

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।