बसाइँसराइले गाउँ रित्तिँदा बदलियो खेती, गोरुको ठाउँ आधुनिक कृषि औजारले लिन थाल्यो
गुल्मी, पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
