SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

ऊर्जा आपूर्ति सहज भएपछि भारतले व्यावसायिक एलपिजी प्रतिबन्ध हटायो

मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ ।