रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व देखियो, जनताका काम पनि प्रभावित भए' : ऐन महर
काठमाडौं / नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाएका छन्
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
