SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

कार्यसम्पादन मूल्याङ्कनमा मकवानपुर प्रशासनको उत्कृष्ट नतिजा, देशभर पाँचौं स्थान

हेटौंडा / जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला प्रशासन कार्यालयमध्ये पाँचौं उत्कृष्ट प्रशासन कार्यालयको रूपमा स्थापित भएको छ ।