SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

भेनेजुएला शक्तिशाली भूकम्प: मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

काठमाडौं / दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा हालै गएको शक्तिशाली दुईवटा भूकम्पपछि मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते