SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

सुकुम्बासीहरू भन्छन्- स्थायी बसोबास नदिएसम्म होल्डिङ सेन्टर छोड्दैनौं

काठमाण्डु- सरकारले विभिन्न ठाउँमा बसिरहेका सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर छोड्न पाँच दिने सूचना जारी गरेको छ । उक्त सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूमा त्रास पैदा भएको छ । सरकारले व्यवस्थापन गर्ने आश्वासन दिँदै आफूहरू बसिरहेको बस्तीमा डोजर चलाएर अहिले बिचल्ली पार्न खोजेको गुनासो पोखेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी