SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० साउन २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

एकैपटक जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा (सूची)

काठमाण्डु– न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी