यी क्षेत्रमा मात्रै मनसुनको प्रभाव : तराईमा तातो हावा चल्ने पूर्वानुमान
काठमाडौँ / हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ ।