SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० साउन २०८२ १२:१२ PM · 1 मिनेट पढाइ

कुमारी बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता

काठमाण्डु– कुमारी बैंक लिमिटेड र भारत नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड) बीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी